stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मेगा बैंकको सबै शाखा आजबाट कार्यालय खुला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । मेगा बैंकका स्मपूर्ण शाखाहरु आज सोमबारबाट  खुला हुने भएका छन् । बैंकले एक सूचना जारी गर्दै आफ्ना सबैं शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने जनाएको हो ।

बैंकले कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य सुरक्षा अपनाई बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म शाखा खोल्ने जनाएको हो ।

यदि कुनै स्थानीय तहले बैंकलाई शाखा खोल्नको लागि समय तोकिदिएको भए स्थानीय तहले तोके अनुसार हुने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari