stcnepal long ad
global ime bank long

नेपाल सरकारको तर्फबाट पाकिस्तान सरकारलाई राहत सहायता उपलब्ध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । २०७९ असार, साउन र भदौ (जुलाई–अगस्ट, २०२२) महिनामा परेको अध्याधिक मनसुनी वर्षाका कारण दक्षिण एसियाली मुलुक पाकिस्तानमा आएको विनाशकारी बाढीका कारण धनजनको व्यापक क्षति हुनुको साथै त्यहाँको जनजीवन अत्यन्तै प्रभावित भएको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाल सरकारको तर्फबाट पाकिस्तान सरकारलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद) को २०७९/०५/२१ को निर्णय अनुसार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले उडान नं. आर.ए–२१७१ (काठमाडौं–कराँची) मार्फत आवश्यक मानवीय राहत सामग्री सहित आज २०७९/०५/२८ बिहान ११ः३० बजे पाकिस्तान प्रस्थान गरेको व्यहोरा  सबैमा अवगत गराइएको नेपाल वायुसेवा निगमले एक विज्ञप्ती मार्फत जनाएको छ ।

 

IME Lifesidebar
kumari