prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

तारा एयरको विमान पोखराबाट जोमसोमतर्फ उडेको सम्पर्क विहीन

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्क विहीन भएको छ ।बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

 

 

प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो ।१९ यात्रु बोकेको जहाजका पाइलट प्रभाकर घिमिरे रहेको बुझिएको छ ।

१५ जेठ २०७९, आइतवार १०:५८ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads