stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

पोखरामा बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चरा ठोक्किएपछि ‘ग्राउन्डेड’ बुद्ध एयरको विमान प्राविधिक परीक्षणपछि काठमाडौं फिर्ता भएको छ ।

शनिबार बिहान पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न लागेको फ्लाइट नम्बर ६०४ को विमान ‘टेकअफ’का क्रममा चिलसँग ठोक्किएको थियो ।

त्यसपछि विमानलाई पार्किङ क्षेत्रमा फर्काइएको थियो । उक्त विमानको प्राविधिक परीक्षण गरी काठमाडौं फिर्ता गइसकेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long