stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वर्ल्ड ट्राभल अवार्डमा ठमेलको अलफ्ट सहित पाँच नेपाली कम्पनी सम्मानित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हङकङमा आयोजित वर्ल्ड ट्राभल अवार्ड एसिया र ओशिनिया गाला समारोह २०२५ मा अलफ्ट काठमाडौं ठमेललाई “नेपालको अग्रणी होटल २०२५” घोषित गरिएको छ। समारोहमा अलफ्ट सहित पर्यटन क्षेत्रमा सकृय पाँच कम्पनीले सम्मान पाएका छन्।

आयोजकका अनुसार, उत्कृष्ट सवारी भाडा सेवा प्रदायक सिक्ट, उत्कृष्ट यात्रा व्यवस्थापन कम्पनी गोइङ नेपाल, उत्कृष्ट टुर अपरेटर यती ट्राभल्स र उत्कृष्ट ट्राभल एजेन्सी अवार्ड नमस्ते नेपाल ट्राभल्स एण्ड टुर्सले पाएका छन् ।

१९९३ मा स्थापित, वर्ल्ड ट्राभल अवार्डले उद्योग उत्कृष्टताको शिखर प्रतिनिधित्व गर्छ। यसले विश्वव्यापी यात्रा, पर्यटन र आतिथ्य क्षेत्रहरूमा उत्कृष्ट उपलब्धिहरूको सम्मानका लागि यो समारोह आयोजना गर्दै आएको छ।

prabhu mahalaxmi
kumari