citizens life insurance long ad
stcnepal long ad

रियलले आत्मघाती गोल गर्दा बार्सिलोना विजयी

Nimb long ad
Prabhu Insurance Long Ad

स्पेनिस  कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ ।

बिहीबार  राति  भएको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा रियलका इडर मिलिटाओले आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी भएको हो ।

मिलिटाओले खेलको २६ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल ५ मा हुनेछ । दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

IME Life
kumari