stcnepal long ad
global ime bank long

प्रिमियर लिग फुटबल : लिभरपुल र टोटनहम बराबरीमा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनहमले बराबरी खेलेका छन्। गएराति भएको खेलमा लिभरपुल र टोटनहमले १–१ गोलको बराबरी खेलेका हुन्।

एनफिल्डमा भएको खेलमा टोटनहमले सन ह्वेङ–मिनको गोलले अग्रता लिएको थियो। लिभरपुलका लागि लुइस डिजायले बराबरी गोल गरे।

बराबरी खेलेपछि लिभरपुल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटी समान ८३ अंकसहित दोस्रो स्थानमा छ।

IME Lifesidebar
kumari