stcnepal long ad
dftqc long ad
prabhu bank long ad

पोर्चुगलले मैत्रीपूर्ण खेलमा इजरायललाई हरायो

civilbank long ad

काठमाडौं ।पोर्चुगलले युरोकप अघिको मैत्रीपूर्ण फुटबलमा  इजरायललाई हराएको छ । गएराति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोलले हराएको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई तथा क्रिस्टियानो रोनाल्डो र क्यान्सेलोले एक/एक गोल गरे । ४२ औं मिनेटमा पहिलो गोल गरेको पोर्चुगलले ४४ औं मिनेटमै दोस्रो गोल थपेको थियो ।युरोकप फुटबलमा पोर्चुगलले हङ्गेरीसँग आफ्नो पहिलो खेल आउँदो मङ्गलवार  खेल्ने छ ।


२७ जेठ २०७८, बिहीवार ०७:३५ बजे प्रकाशित

nawakantipur long
nabilbank long ad