citizens life insurance long ad
stcnepal long ad

‘बी’ डिभिजन लिगः रानीपोखरी र नयाँ बस्ती, झम्सिखेल र बोइज् युनियन भिड्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो सवा १२ बजे रानीपोखरी कर्नर टिम र नयाँ बस्ती युवा क्लब खेल्ने भएका छन् । त्यसैगरी दिउँसो साढे ३ बजे हुने दोस्रो खेलमा झम्सिखेल युथ क्लब र बोइज् युनियन क्लबले प्रतिष्पर्धा गर्ने छन् ।

यसअघि हिजोको खेलमा बाँसबारी क्लब र श्रीकुमारी क्लब विजयी भएका थिए । बाँसबारीले टुसाललाई ३–१ गोल अन्तरले र श्री कुमारी क्लबले श्री भगवती क्लबलाई ४–१ गोल अन्तरले हराएको हो ।

IME Life
kumari