citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

ए डिभिजन लिगमा आज मनाङ र एनआरटी बीचमा प्रतिस्पर्धा हुने

kumari bank
Prabhu Insurance Long Ad
global bank

माघ २६, काठमाण्डौ ( शहीद स्मारक ए डिभिजन लिगमा आज आइतबार खेल हुँदैछ । मनाङ मस्र्याङ्दी क्लव र एनआरटीबीचको खेल एन्फा कम्प्लेक्स मैदानमा दिउँसोे हुनेछ । उपाधि होडमा कायम रहनका लागि मनाङलाई आजको खेल जित्नै पर्ने स्थिति रहेको छ ।
उपाधि रक्षाको अभियानमा रहेको मनाङ एनआरटीलाई हराएर तेस्रो स्थानमा उक्लिन चाहन्छ । मनाङले १० खेलमा ५ जित, ४ बराबरी र १ हारको नतिजा निकाल्दै १९ अंक बनाएको छ । आजको खेलमा पराजय वा बराबरी भएको खण्डमा मनाङ मस्र्याङ्दी उपाधि होडबाट आधिकारिक रुपमा बाहिरिनेछ ।
छैटौँ स्थानमा रहेको एनआरटीलाई भने सुपर सिक्समा कायम रहनका लागि मनाङलाई हराउनु जरुरी छ ।

gold
himalayan life insurance long ad