stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नाडालले यस वर्ष यूएस ओपन नखेल्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । डिफेन्डिङ च्याम्पियन राफेल नाडालले यो वर्ष यूएस ओपन नखेल्ने घोषणा गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा नआएको भन्दै उनले अर्को महिना हुन लागेको यूएस ओपन नखेल्ने घोषणा गरेको बीबीसीले जनाएको छ । यूएस ओपन अगष्ट ३१ अर्थात भदौ १५ देखि अमेरिकाको न्यूयोर्कमा हुँदैछ ।

prabhu mahalaxmi
kumari bank
kumari