stcnepal long ad
ime life insurance
national life
global ime bank long

बायर्नलाई हराउँदै इन्टर पनि सेमिफाइनलमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

इटालियन क्लब इन्टर मिलानले पनि यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । गएराति घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई २–२ को बराबरीमा रोक्दै इन्टर सेमिफाइनलमा प्रवेश गरेको हो ।

यसअघि पहिलो लेगमा बायर्नकै मैदानमा २–१ को जित निकालेको इन्टरले समग्रमा ४–३ को जित निकाल्न सफल भयो ।

बुधबार सान सिरोमा इन्टरका लागि लौटारो मार्टिनेज र बेन्जामिन पाभार्डले गोल गरे भने बायर्नका लागि ह्यारी केन र एरिक डिएरले गोल गरे । इन्टरले अब प्रतियोगिताको फाइनलमा स्थान बनाउन स्पेनिस क्लब बार्सिलोनाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

IME Lifesidebar
kumari