stcnepal long ad
global ime bank long

बार्सिलोनाको ला लिगामा लगातार छैटौं जित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार छैटौं जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले भिल्लारियललाई ५–१ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र राफिन्हाले २–२ गोल अग्रे भने पाब्लो टोरेले एक गोल गरेका थिए। त्यस्तै भिल्ला रियलका लागि एक गोल आयोज पेरेजले गरेका थिए।

यो जितपछि बार्सिलोनाको ६ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ। त्यसैगरी भिल्ला रियलको ६ खेलमा ११ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा छ।

IME Lifesidebar
kumari