stcnepal long ad
ime life insurance
national life
global ime bank long

युरोकपमा रोमानियाको विजयी शुरुवात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

रोमानियाले युरोकपमा विजयी शुरुवात गरेको छ। सोमबार राति सम्पन्न समूह इ अन्तर्गतको खेलमा रोमानियाले युक्रेनलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो।

रोमानियाको जितमा निकोला स्टानसिउ, राजभान मारिन र डेनिस ड्रागसले एक एक गोल गरेका थिए। यो जितपछि रोमानियाले समूह इ मा महत्वपूर्ण तीन अंक बटुलेको छ।

अब रोमानियाले अर्को खेल जुन २३ मा बेल्जियमविरुद्ध खेल्ने छ भने युक्रेनले जुन २१ मा स्लोभाकियासँग खेल्ने तालिका रहेको छ।

IME Lifesidebar
kumari