stcnepal long ad
ime life insurance
national life
global ime bank long

विश्वकपमा शतक प्रहार गर्ने खेलाडीलाई वाइवाइले एक लाख दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा शतक प्रहार गर्ने प्रत्येक नेपाली खेलाडीलाई वाइवाइले एक लाख प्रदान गर्ने घोषणा गरेको छ ।

वाइवाइले वेष्टइन्डिज र अमेरिकामा आइतबारदेखि सुरु हुने विश्वकपमा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई एक लाख प्रदान गर्ने घोषणा गरेको हो ।

यस्तै प्रत्येक जितमा एक लाख ५० हजार र अर्धसतक प्रहार गर्ने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

प्रत्येक विकेटमा १५ हजार, हरेक छक्कामा १२ हजार, हरेक चौका ८ हजार र हरेक रनमा एक हजार रुपैयाँ वाइवाइले प्रदान गर्ने उल्लेख गरेको छ । नेपालले पहिलो खेल मंगलबार नेदरल्यान्डससंग मंगलबार खेल्नेछ ।

IME Lifesidebar
kumari