macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

लिभरपुल ईएफएल कपको फाइनलमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

लिभरपुल इएफएल कप (कारबाओ कप) को फाइनलमा पुगेको छ ।गए राती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फुलह्यामसँग १(१ गोलको बराबरी खेल्दै लिभरपुलले समग्रमा ३–२ को नतिजा निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

लिभरपुलका लागि खेलको ११औं मिनेटमा लुइस डियाजले शुरुवाती गोल गरेका थिए भने खेलको ७६औं मिनेटमा फुलह्यामका इस्सा डिओपले बराबरी गोल गरेका थिए ।

यस अघिको पहिलो लिग लिभरपुलले २–१ ले जितेको थियो । अब फाइनलमा लिभरपुलले चेल्सीको सामना गर्ने छ । फाइनल खेल फेब्रुअरी २५ मा हुने छ ।

himalayan life insurance
igi long
NTA long ad