macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल सुपर लिग फुटबलमा आज वीरगञ्ज र इलाम खेल्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम खेल्दै छन् । खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।

अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ । ४ अङ्क जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ ।

यस्तै, वीरगञ्जले ४ खेलमा दुईमा बराबरी र दुईमा हार ब्यहोरेको छ । वीरगञ्जको मात्र दुई अङ्क छ । प्रतियोगितामा हिजो झापा फुटबल क्लबले पहिलो जित निकालेको थियो । झापाले बुटवल लुम्बिनीलाई १–० गोलले हराएको हो ।

himalayan life insurance
igi long
NTA long ad