macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

प्रिमियर लिगमा चेल्सी र सिटीको बराबरी, लिभरपुलले ब्रेन्टफोर्डलाई हरायो

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । स्टामफोर्ड ब्रिजमा चेल्सी र सिटीले ४–४ गोलको बराबरी खेलेका हुन् ।

बराबरीसँगै शीर्ष स्थानको सिटीको १२ खेलबाट २८ अङ्क भएको छ । चेल्सी १६ अङ्ककासाथ तालिकाको दशौँ स्थानमा छ । अर्को खेलमा लिभरपुल विजयी भएको छ । उसले ब्रेन्टफोर्डलाई ३–० गोलले हराएको हो ।

अरु खेलमा वेस्ट ह्यामले नटिङ्घम फरेस्टलाई ३–२ गोलले र एस्टभिल्लाले फूलहमलाई ३–१ गोलले हरायो । ब्राइटन र सेफिल्ड युनाइटेडले एकरएक गोलको बराबरी खेलेका छन् ।

२७ कात्तिक २०८०, सोमवार ०७:२८ बजे प्रकाशित

NTA long ad