citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सिटी एक्सप्रेसको “सिटी आयो लखपति बनायो” योजनमा ५ जना बिजेताको नाम घोषणा

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत कार्तिक महिनाको ५ भाग्यशाली बिजेताको नाम सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ५ जनाले जनही १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जान्कारी गराएको छ ।

कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकीे , मलेशियाबाट उदय राम यादव, कुवेतबाट रमिता तामाङ , कोरियाबाट दिल बहादुर पुन साथै अन्तिममा कतारबाट रेमिटान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल भएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।

सिटी एक्सप्रेसको यस उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना ९कुल ६१ जना० विजेतालाई १० हजार उपहार प्रदान गरेको छ साथै हरेक महिना ५ जनालाई १ – १ लाख गरी २ महिना सम्म १० जना लखपति बन्न सफल भएको जनाएको छ ।

himalayan life insurance
igi long