evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

सिटी एक्सप्रेसद्वारा पाँच जना लखपति विजेता घोषणा

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली विजेता घोषणा गरेको छ ।

विजेतामा जापानबाट रेमिट्यान्स पठाउने अन्जु घले , साउदीबाट यमलाल भुसाल , कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाई साथै अन्तिममा दुबईबाट रेमिट्यान्स पठाउने उमेश यादव रहेका छन् । उनीहरुले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जनाएको छ ।

कम्पनीले दसैँ, तिहार र छठलाई लक्षित गर्दै ‘सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिनस लगातार हरेक दिन १ जना विजेतालाई रु १०,००० उपहार प्रदान गरिनका साथै हरेक महिना ५ जनालाई रु १/१ लाख गरी २ महिना सम्म १० जना रकम प्रदान गरिने बताइएको छ ।

igi long
himalayan life insurance long ad