stcnepal long ad
ime life insurance
global ime bank long

काठमाडौँ महानगरले गर्‍यो दुई नगर प्रहरी अधिकृतको राजीनामा स्वीकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका दुई जना नगर प्रहरी अधिकृतहरूको राजीनामा स्वीकृत भएको छ ।

काठमाडौँ महानगरका नगर प्रहरी उपरीक्षक धनपति सापकोटा र नगर प्रहरी नायव उपरीक्षक रमेशराज बुढाथोकीले दिएको राजीनामा स्वीकृत भएको हो ।

शुक्रबार बसेको कार्यपालिका बैठकले दुवै जनाको राजीनामा स्वीकृत गरेको हो । राजीनामा दिएका दुवै जना २०५७ फागुन ११ गते स्थायी नियुक्त भएका थिए ।

prabhu mahalaxmi
kumari