citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

काठमाडौँ महानगरपालिकाले सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ ।

आज एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त सात दिनभित्र पेस गर्नुपर्ने महानगरले जनाएको छ । मूल्याङ्कन परीक्षा फागुन १२ र अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ ।

gold
himalayan life insurance long ad