stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

कलाकार जयनेन्द्र चन्द ठाकुरको ८० वर्षको उमेरमा निधन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं  । कलाकार जयनेन्द्र चन्द ठाकुरको ८० वर्षको उमेरमा आज निधन भएको छ । ठाकुरको आफ्नै घर बागडोल ललितपुरमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चरित्र अभिनेताका रुपमा स्थापित ठाकुर पछिल्लो समय लामो समयदेखि प्यारालाईसिसबाट पीडित थिए । उनले ज्वाला, देउकी, अधिकार’ चाँदनी, चोर, एक्का ट्रायल, पर्खी बसे, दुई पल, अंगरक्षक, माया बैगुनी, लगायतका एकसय बढी चलचित्रमा अभिनय गरेका छन ।

kumari bank
kumari
nawakantipur long