stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुनकाे भाउ ह्वात्तै घट्याे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १२ सयले घटेर छापावाला सुन प्रति तोला रु ७८ हजारमा कारोबार भइरहेको छ ।

यस अघि शुक्रबार सुन प्रति तोला ७९ हजार २०० मा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य आज ७७ हजार ७०० सय कायम गरिएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा रु २० ले घटेर प्रति तोला ८६० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।

IME Lifesidebar
kumari