citizens life insurance long ad
stcnepal long ad

आज सोमबार सुनको मूल्य ५०० ले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सोमबार सुनको मूल्य ५०० ले उकाले लागेको छ । आइतबार ९२ हजार १ सयमा कारोबार भइरहेको सुन सोमबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेको छ । आइतबार ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन प्रतितोला ५ सयले बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने ८० रुपैयाँले बढेर प्रतितोला १४०० रुपैयाँ कारोबार भइरहेको छ ।

IME Life
kumari