डिलर दाइको छुटबाट सुदिप र बिनिताले जिते एक–एक लाख
आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६
काठमाडौं । डिशहोमले ‘को छुट’ नामक योजना अन्तरगत २०७६ साल माघ २७ गतेदेखि फागुन १ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर प्रत्येक्ष लक्कि ड्र सम्पन्न भएको छ ।
डिशहोमको यो योजना अनुसार फागुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको शो–केस च्यानल नं. १०० बाट प्रत्येक्ष लक्कि ड्र प्रसारण गरिएको थियो । पहिलो प्रत्यक्ष लक्कि ड्र बाट बिजय भएका डिशहोमको सेटअप बक्सको ऋब्क्क्ष्म् ल्य। ण्द्दछज्ञढज्ञण्ठद्धडद्ध, कावासोती, नवलपरासीका सुदिप मरासिनी र ण्द्दछज्ञढज्ञज्ञण्टछण्, पोखरा कास्कीकी बिनिता गुरुङ्गलाई प्रति व्यक्ति रु. एक लाख नगद उपहार प्रदान गरिनेछ ।
बिजेताहरुलाई डिशहोमले बधाई दिइएको छ । अब आउने प्रत्येक्ष लक्कि ड्र २०७६ साल फाल्गुन ९ गते शुक्रबार सोही च्यानलबाट सोही समयमा प्रसारण गरिने जानकारी दिइएको छ । फाल्गुन २ गते शुक्रबारदेखि ८ गते बिहिबारसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नेे ग्राहकहरुलाई ९ गतेको प्रत्येक्ष लक्कि ड्रमा समावेश गरिनेछ । अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न डिशहोमले अनुरोध गरेको छ ।