citizens life insurance long ad
stcnepal long ad

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (एमाले) को माघ २९ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले केन्द्रीय कमिटीको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।

अधिकारीले भन्नुभयो, “अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको छ ।” एमाले बैठक ललितपुरको च्यानलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा माघ २९ र फागुन १ गते मिति तय भएको थियो ।

IME Life
kumari