stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ३ गते शनिबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज जेठ ३ गते शनिवार बस्ने भएको छ । काँग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी आज संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बोलाइएको जानकारी दिएको हो ।

प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याउने नीति तथा कार्यक्रम र मुलुकको समसामयिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिनुभयो ।-

IME Lifesidebar
kumari