stcnepal long ad
global ime bank long

झापा–३ मा सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

झापा। झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ ।

लिङ्देनले ४० हजार ६४८ मत पाउँदा निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याउनुभयो ।

लिङ्देनलाई नेकपा एमालेले समर्थन गरेको थियो । ०७४ सालमा एमालेको समर्थनमा लिङ्देनले सिटौलालाई हराउनु भएको थियो ।

IME Lifesidebar
kumari