sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

काठमाडौं –८ को प्रदेशसभा(क) मा हाम्रो नेपाली पार्टीका बज्राचार्य निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) बाट हाम्रो नेपाली पार्टीले खाता खोलेको छ ।

यो क्षेत्रको सम्पन्न मत गणनाअनुसार हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य निर्वाचित भइसकेका छन् । यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

निर्वाचन अधिकृत दीपक धितालका अनुसार बज्राचार्यले ५ हजार ४६२ मत ल्याएका छन् भने नेकपा एमालेका राजेश शाक्यले ३७११ मतमात्र ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका राजुराज जोशी ३६७० मतसहित तेस्रो स्थानमा छन् ।

prabhu bank
nawakantipur long