stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौं ५ मा मतान्तर बढाउँदै प्रदीप पौडेल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता बढाउँदै लगेका छन् । मंगलबार बिहानको  अध्यावधिक विवरणअनुसार पौडेलले १८१६ मतको अग्रता बनाएका हुन् ।

हालसम्म १८ हजार ७९७ मत गणना सम्पन्न हुँदा प्रदीपले ६ हजार १८१ र एमालेका उम्मेदवार ईश्वर पोखरेलले ४ हजार ३६५ मत पाएका छन् ।

prabhu mahalaxmi
kumari