stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

झापा–१ मा विश्वप्रकाशलाई चार हजार मतको अग्रता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

झापा । झापा–१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता कायमै राखेका छन् ।२२ हजार ३३१ मतगणना हुँदा विश्वप्रकाशले ११ हजार ३८५ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले) का अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन् । विश्वप्रकाश अग्निभन्दा ४ हजार २७२ मत अघि छन् ।

prabhu mahalaxmi
kumari