citizens life insurance long ad
stcnepal long ad

आगामी निर्वाचनमा एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुने; अध्यक्ष ओली

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुने बताउनुभएको छ ।

नेकपा एमाले काठमाडौं क्षेत्र नंवर १ निर्वाचन परिचालन कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मुलुकलाई अघि बढाउन एमाले सुदृढ राष्ट्रिय एकल शक्तिको रुपमा आउनैपर्ने भन्दै त्यसो हुन नसके मुलुकमा दुर्भाग्य हुने बताउनुभएको हो ।

उहाँले आगामी निर्वाचन महासंग्राम भएको भन्दै गठबन्धनसंग देश बिकासको कुनै लक्ष्य र उदेश्य नै नभएको दावी गर्नुभयो ।

अध्यक्ष ओलीले भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा विश्वमै नेपाल अग्रस्थानमा रहेको बताउनुभयो ।

IME Life
kumari