stcnepal long ad
ime life insurance
national life
global ime bank long

चैत ११ गते कांग्रेस केन्द्रीय समितिको बैठक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । यही चैत ११ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठन लगायत विषयमा छलफल हुने कार्यसूची रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

IME Lifesidebar
kumari