citizens life insurance long ad
stcnepal long ad

त्रिपाठीले जनता प्रगतिशिल पार्टी खोल्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेकपा (मानन्धर) मा संगठित भई कम्युनिष्ट राजनीति गरेका, फेरि सदभावना पार्टीमा प्रवेश गरि क्षेत्रीय राजनीतिमा होमिएका, कहिले तराई मधेस लोकतान्त्रि पार्टी कहिले जनता समाजवादी पार्टीमा लाग्दै आएर गत संसदको निर्वाचनमा नेकपा (एमाले) को टिकटबाट नवलपरासी जिल्लाबाट प्रतिनिधि सभा सदस्य जिति केही वर्ष संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत भएका सांसद हृयदेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।

त्रिपाठीले यही मंसिर २८ गते पार्टी घोषणाको कार्यक्रम राखेको जनाएका छन् । त्यो दिन पार्टीको नाम, झण्डा र राजनीतिक दस्तावेज सार्वजनिक गर्ने उनको तयारी रहेको छ ।

त्रिपाठी केपी शर्मा ओली नेतृत्वको एमालेमा समाहित हुने भनिएपनि पदाधिकारी नपाउने भएपछि एमाले प्रवेश नगरि स्वतन्त्र रहदै आएका छन।

IME Life
kumari