stcnepal long ad
global ime bank long

एमालेका प्रस्तावित पदाधिकारीहरू:

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

चितवन। नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीले हिजो राती खल्तीबाट पदाधिकारीहरूको सूची प्रस्ताव गरेका छन्। यसमा सहमती खोज्ने प्रयास जारी रहेपनि सफल भएका छैन। सहमति नभए पछि आज बिहान ९ बजेबाट निर्वाचन कार्यक्रम शुरू भएको छ।

उम्मेदवारको फर्म वितरण शुरू भएको छ। ओलीद्वारा पदाधिकारीमा प्रस्तावित नामहरूमा अध्यक्षमा के.पी.शर्मा ओली,
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोख्रेल,
उपाध्यक्षहरूमा युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य,सुरेन्द्र पाण्डे, राम बहादुर थापा ‘बादल’ ,सुवासचन्द्र नेम्वाङ,बिष्णु पौडेल,
महासचिवमा शंकर पोखरेल,
उपमहासचिवमा प्रदिप ज्ञवाली,पृथ्वी सुब्बा गुरुङ र बिष्णु रिमाल,
सचिवमा टोप बहादुर रायमाझी, रघुवीर महासेठ, छबिलाल बिश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पद्मा अर्याल रहेका छन।

IME Lifesidebar
kumari