stcnepal long ad
ime life insurance
national life
global ime bank long

होउ यान्छी खुमलटारमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न बिहान ९ बजे चिनियाँ राजदुत होउ यान्छी खुमलटार पुगेकी थिइन। त्यहाँ उनले करिव डेढ घण्टा कुराकानी गरेको बताइएको छ । यान्छी १०:२५ बजे त्यहाँबाट निस्किएकी थिइन् ।

भेटवार्ताबारे थप खुलाइएको छैन । यसवीच राजदूतले  मुख्यसचिव, सेनापति, कानून मन्त्री लगायतसङ्ग भेटिसकेकी छन् ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari