stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

श्रेष्ठद्वारा सभामुखको राजीनामा माग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (एमाले) का राष्ट्रिय सभाका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् ।

आज राष्ट्रिय सभामा समय लिएर बोल्दै उनले सभामुखले दलहरुलाई समान व्यवहार नगरेको आरोप लगाउँदै राजीनामा माग गरेका छन् ।

‘कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने, कुर्सीको महत्वलाई बुझ्न सकिन्न भने, त्यस्तो व्यक्तित्व कुर्सीमा बस्न लायकको हुँदैन र तत्काल सभामुखले एउटा निकास दिनुपर्छ ।

त्यो निकास भनेको राजीनामा हो’ श्रेष्ठले भनेका छन् । संघीय संसद प्रतिनिधि सभाको विवाद अब राष्ट्रिय सभामा पनि पुगेको छ।

prabhu mahalaxmi
kumari