citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कांग्रेसका क्रियाशील सदस्य ८ लाख ५४ हजार ७ सय ११

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । देशभर नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्या ८ लाख ५४ हजार ७११ जना पुगेको छ । जसमा ४ लाख ४३ हजार ६ सय ६८ नयाँ सदस्य थपिएका हुन् ।

क्रियाशील सदस्यता छानविन समितिले साउन १२ गते मंगलबार कांग्रेस पदाधिकारी बैठकमा उक्त विवरणसहितको प्रतिवेदन पेस गरेको छ ।

केही जिल्लामा भने विवादका कारण सदस्यता अझै टुङ्गो लाग्न सकेको छैन । ९५ बढी वडाका कांग्रेस सदस्यले १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने भएका छन्।

himalayan life insurance
igi long