stcnepal long ad
global ime bank long

प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

विराटनगर । प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्रिपरिषदको सिफारिसमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य गरेका हुन् ।

माघ ७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बोलाइएको थियो । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेश भए पनि छलफल हुन सकेन ।

धेरै बैठकहरु सूचना टाँस गरेर स्थगित भएको थियो । फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रदेशसभाबाट अविश्वास प्रस्ताव फिर्ता भएको थियो ।

IME Lifesidebar
kumari