stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते सहमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेकपाले स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने भएको छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले साउन १३ गते स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको जानकारी दिएका हुन् ।

सोमबार बिहान बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल सहितको छलफलमा यो सहमति गरिएको पनि थापाले बताएका छन् ।

असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण पटक–पटक स्थगित हुँदै आएको थियो ।

prabhu mahalaxmi
kumari