sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

प्रधानमन्त्री ओलीको आज तेस्रोपटक डायलासिस गरिँदै

Nimb long ad
Prabhu Insurance Long Ad

कात्तिक ३०- प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ जाँचको लागि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा पुग्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गोलाको तेस्रोपटक डायलाइसिस गर्नका लागि ग्रान्डी अन्तराष्ट्रिय अस्पताल पुगेका पुग्नुभएको हो

यसअघि दुईपटक डायलइसिस गरिसक्नुभएका ओलीको तेस्रोपटक डायलसिस गरिने भएको छ । यसअघि ग्रान्डी अस्पतालमै उहाँको डायलइसिस गरिएको थियो । १२ वर्षअघि भारतको नयाँ दिल्लीमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । (Source: khabarbreak.com)

gold
prabhu bank
nawakantipur long