stcnepal long ad
himalayan life insurance long ad

प्रधानमन्त्रीमा ओलीको नियुक्ति आइतबार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबार हुने भएको छ । ओलीले १६६ सांसदको समर्थनसहित शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

कांग्रेस र एमालेका सांसदका १६६ सांसदको समर्थनसहितको फाइल प्राप्त गरेसँगै राष्ट्रपतिले आवश्यक अध्ययन गरेर आइतबार नियुक्ति गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।