citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नयाँ सरकार गठनका विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नयाँ सरकार निर्माणका विषयमा छलफल गर्न नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहान बस्ने छ । संसद बैठक बस्नुअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

दलको बैठक बिहान १० बजे संसद भवन नयाँ वानेश्वरमा बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको हो ।

 

gold
himalayan life insurance long ad