stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सकिँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज सकिँदैछ ।

शनिबार ललितपुरको गोदावरीमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा केन्द्रीय सदस्यसहित दुई हजार ४५४ जना प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ ।

prabhu mahalaxmi
kumari