citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ऐन महर फेरि बने एमाले केन्द्रीय सदस्य

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । नेकपा एमालेले ऐन महरलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘पार्टी केन्द्रीय सदस्य ऐन महरले केही समयअघि स्वेच्छाले राजीनामा दिनुभएको थियो र स्वीकृत पनि भएको थियो’, ज्ञवालीले भने, ‘पछि उहाँले पार्टीमा फेरि सक्रिय भएर काम गर्ने, निष्ठा र इमान्दारितासाथ काम गर्ने प्रतिबद्धता गर्नु भएकाले पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गर्ने निर्णय पनि गरेको छ ।’

himalayan life insurance
igi long