macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

राष्ट्रिय सभा निर्वाचनमा यी हुन् कांग्रेसका दश उम्मेदवार

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सर्वसम्मत उम्मेदवार तय भएको जानकारी दिनुभयो ।

सूची यस प्रकार छ स्

१, कृष्ण प्रसाद सिटौला

२, आनन्द प्रसाद ढुंगाना

३, बिष्णु देबि पुडासैनी

४, जित जंग बस्नेत

५, किरण बहादुर श्रेष्ठ

६, पदम परियार

७, बिष्णु कुमारी सापकोटा

८, कृष्ण बहादुर रोकाय

९, नारायण दत्त भट्ट

१०, बलदेब बोहरा

himalayan life insurance
igi long
NTA long ad