macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एमाले सचिवालय बैठक बस्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक बिहान ११ बजे च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।

राष्ट्रिय सभा उम्मेदवारको चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत, ‘झुलाघाटचिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने लगायतको विषयमा छलफल गर्न यो बैठक बस्न लागेको एमालेले जनाएको छ ।

 

himalayan life insurance
igi long
NTA long ad