macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाली कांग्रेसको आज विशेष पत्रकार सम्मेलन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली कांग्रेसले आज बिशेष पत्रकार सम्मेलन आयोजना गरेको छ । हिजो सम्पन्न केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न तथा र पौष १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन विशेष पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पौष १५ गते आइतबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad