sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

घुस लिएको आरोपमा इन्जिनियरसहित दुईजना पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषामा पर्खाल लगाए बापत रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिने दुई जनालाई नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासबाट खटिएको टोलीले शहीदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरी र चौधरीको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट एक लाख लिइसकेको अवस्थामा एक लाख ७५ हजारको चेकसहित पक्राउ गरेको छ ।उनीहरूलाई अहिले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ

prabhu bank
nawakantipur long